FAQs Complain Problems

"विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ प्रदेश र स्थानीय सरकार" भन्ने मूल नाराका साथ 21 औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मिति 2075 माघ 2 गते धनकुटा नगर कार्यपालिकाको आयोजनामा प्रमुख श्री चिन्तन तामाङ ज्युको अध्यक्षतामा सम्पन्न