FAQs Complain Problems

सीपमूलक तालिम सहकार्य सम्बन्धमा | (सबै वडा)

सीपमूलक तालिम सहकार्य सम्बन्धमा | (सबै वडा)

इच्छुक सहभागीहरुलाई वडा कार्यालयले छनौट तथा सिफारिस गरि धनकुटा नगर कार्यपालिकाको कार्यालयमा फारम भर्न निम्न लिखित प्रमाणहरु संग्लन गराई पठाउनहुन अनुरोध छ |
निम्न 

  • नेपाली ना.प्र.प्र को प्रतिलिपि
  • फोटो १ प्रति 
  • साधारण लेखपठ (कक्षा ५) सम्मको प्रमाण प्रतिलिपि
  • उमेर (१८-४० )
  • नगर क्षेत्र भित्र स्थायी बसोबास (बसाईसराई नभएको अवस्थामा)