FAQs Complain Problems

धनकुटा नगरपालिका - फोहोरमैला व्यवस्थापन केन्द्र

Read More

नेपालकै सफा शहर धनकुटा

Read More

धनकुटा नगर कार्यपालिकाको मिति २०७५/३/९ मा भएको पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्ती

धनकुटा नगर कार्यपालिकाको २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेट मिति २०७५/३/९ मा पत्रकार सम्मेलन मार्फत  जारी गरिएको प्रेस  विज्ञप्ती

Pages

Official

Chintan Tamang
Mayor
9852070999
Bhima Devi Khanal
Deputy Mayor
9852070888
Dasharath Rai
Chief Administrative Officer
dasharath123@gmail.com
९८५२०३९१११

हाम्रो सेवाहरु

सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रकृति हेरी २०० सम्म
आवश्यक कागजातहरुः-
  • निवेदकको नागरिकता प्रमाण पत्र
  • बिषय संग सम्बन्धित (पेन्सन पट्टा / राहदानी, बसाईसराई, जन्मदर्ता, व्यवसायिक इजाजात आदि प्रकृति अनुसारको आवश्यक प्रमाण पत्र)
सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • विल भरपाई
  • योजनासम्बन्धि भएमा प्राविधिक कागजात 
  • टोलबस्ती संगठनसंग सम्बन्धित भए सोको सिफारिस
  • उपभोक्ता समिति मार्फत भएमा सम्बन्धित वडा समितिको सिफारिस र संघ संस्थाको भएमा छाप 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • विल भरपाई 
  • प्राविधिक कागजात 
  • सम्झौताबमोजिम उपभोक्ता समितिले व्यहोर्नुपर्ने रकम वा जनश्रमदानको फेहरिस्त हस्तान्तरण पत्र
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि रु १००० /- र कच्ची रु ५०० /-
आवश्यक कागजातहरुः-
  • घर नक्सा पास प्रमाण पत्र
  • जग्गाधनी प्रमाण पुर्जा (२०३५ सालभन्दा अगाडी बनेको घरको हकमा जग्गाधनी प्रमाण पुर्जा र वडा अध्यक्षको सिफारिस मात्र)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि सडक रु ५०० /- थप कित्ता रु १०० र कच्ची सडक रु ३०० थप प्रति कित्ता रु ५० /-
आवश्यक कागजातहरुः-
  • नापी नक्सा
  • जग्गाधनी प्रमाण पुर्जा 
  • एकीकृत सम्पति कर तिरेको रसिद 
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • जग्गाधनी प्रमाण पुर्जा 
  • घर नक्सा पास इजाजत पत्र (२०३५ साल भन्दा अगाडी बनेको घरको हकमा जग्गाधनी प्रमाण पुर्जा र वडा अध्यक्षको सिफारिस मात्र)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ महिना भित्र
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रति वर्गफिट कच्ची रु ३ / पक्कि रु ८
आवश्यक कागजातहरुः-
  • जग्गाधनी प्रमाण पुर्जा 
  • नापी नक्सा (ब्लु प्रिन्ट)
  • जग्गा धनीको नागरिकता प्रमाण पत्र 
  • घर नक्साको ढाचा (डिजाइन) र कर चुक्ता गरेको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००० /- र १ रोपनी माथिभए प्रति रोपनी १००/- थप
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्र प्रतिलिपि 
  • फिल्डबुक 
  • ७ नम्बर फाटवारी
  • जग्गाको प्रमाणित नक्सा 
  • अन्य आवश्यक प्रमाणहरु (फिल्डबुकमा नाम कायम भएको व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाण पत्र)

Pages