अपडेट
२०७५ माघ २७ गते लिइएको अन्तर्वार्ताबाट सफल भएका उम्मेदवारहरुको नतिजा प्रकाशन
हिमालयन पोलीटेकनिकल इन्स्टिच्युट इटहरी सुनसरीको आयोजना तथा सहयोगी समाज नेपाल/ SWISS Contact र धनकुटा नगर कार्यपालिकाको लागनी र संयोजनमा संचालन हुने कुक तालिम ३ महिने र ड्रेस मेकर (सिलाइकटाइ) ३ महिनेको मिति २०७५ माघ २७ गते लिइएको अन्तर्वार्ताबाट सफल भएका उम्मेदवारहरुको नतिजा प्रकाशन |