FAQs Complain Problems

धनकुटा नगरपालिकाको तेह्रौँ नगर सभा प्रमुख चिन्तन तामाङको अध्यक्षतामा मिति २०८० फाल्गुन २३ गते सम्पन्न। चालु आर्थिक वर्षको लागि संशोधित बजेट ८७ करोड ९४ लाख ५ हजार सहितको धनकुटा नगरपालिकाको संशोधित विनियोजन ऐन, २०८० पारित ।