FAQs Complain Problems

धनकुटा नगर कार्यपालिकाले २०७५ श्रावण १ गते बाट घर बहाल कर लागु गरेको सूचना

धनकुटा नगरपालिकाले २०७५ साल श्रावण १ गते देखि घर बहाल कर लागु गरेकाले आफ्नो घर संरचना बहालमा दिनु/लिनु हुने बहाल धनी वा बहालवाला व्यक्ति तथा संस्था वा सरकारी कार्यालयहरुले आफुले बहालमा दिए/लिएको विवरण धनकुटा नगर कार्यपालिकाको कार्यालयमा तोकिएको विवरण फारम भरी यही २०७५ भाद्र मसान्त सम्ममा धनकुटा नगर कार्यपालिकाको कार्यालय, राजस्व शाखामा बुझाउन अनुरोध छ |