FAQs Complain Problems

अपडेट

मेलमिलापकर्ताको सूचीमा दर्ता हुने सम्बन्धी सूचना

प्रस्तुत बिषयमा धनकुटा नगरपालिका न्यायिक समितिको निर्णयानुसार समिति अन्तरगत रहेको मेलमिलाप केन्द्रमा रही मेलमिलाप सम्बन्धी कार्य गर्नको लागि धनकुटा नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७५ को दफा ५९ बमोजिम देहायका योग्यता पुगेका इच्छुक महानुभावहरुलाई सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्रमा यस नगरपालिकाको मेलमिलापकर्ताको सूचीमा सूचिकृत हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ |

सक्षिप्त हेर्नेका निम्ति तलको PDF file खोल्नु होस् |