धनकुटा नगरपालिकाले गत आर्थिक बर्ष २०७१।७२ मा सम्पन्न बार्षिक योजना तथा कार्यक्रम तथा बजेट एवम नगरपालिका कार्यालयबाट सेवा प्रवाहको सन्दर्भमा बार्षिक समीक्षा गोष्ठी धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालको अध्यक्षतामा २०७२ साल भदै ४ गतेका दिन नगरपालिका हलमा सम्पन्न भएको छ |
अपडेट
फोटो ग्यालरी
बैशाख १२ २०७२ साल मा गएको महा भूकम्पका पिडितहरुलाई धनकुटा नगरपालिका,जिल्ला बिकाश समिति र जिल्ला प्रशासन कार्यलयबाट संयुक्त रुपमा राहत वितरण गरियो | कार्यक्रम मा बाणिज्य तथा आपूर्ति मन्त्रि सुनिल थापा को पनि उपस्थिति रहेको थियो | कार्यक्रमक केहि झलकहरु:-
LGCDP-ii कार्यक्रम अन्तर्गत : समुदाय बिकाश अनुदान Community Infrastructure Grant (CIG) अनुगमन
धनकुटा नगरपालिका द्वारा आयोजित २ दिने व्यक्तिगत घटना दर्ता तथा अभिमुखिकरण कार्यक्रम २०७२ क केहि झलक हरु |